Fri. Jul 4th, 2025

धादिङको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ताजा अपडेट यस्तो छ


२२ मंसिर,  धादिङ  –

 

धादिङ जिल्लाका छ वटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

यस्तो छ पछिल्लो मतगणना

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम
भूमि त्रिपाठी (बामगठबन्धन) : ४२५४
विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : २००१

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १
राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) : २४७४
मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) : १०५८

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २
शालिकग्राम जमरकट्टेल (बामगठबन्धन) : ३०६४
प्रभातकिरण सुवेदी (लोकतान्त्रिक गठबन्धन) : १५६९

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम
खेम लोहनी (बामगठबन्धन) : ३५०३
दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) : २३४३

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी (बामगठबन्धन) : २६२१
रमेश धमला (लोकतान्त्रिक गठबन्धन) :१८४१

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा (बामगठबन्धन) : १९०८
डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) :९०६

 

२०७४ मंसिर २२ गते बिहान

About The Author

अन्य समाचारहरु: