Fri. Jul 4th, 2025

धादिङ २ मा कसको मत कति ?


धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को मत जिल्ला समन्वय समितिको कार्यालयमा गणना कार्य भइरहेको छ । पछिल्लो मतगणना अनुसार निम्नानुसार मत रहेका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम
खेम लोहनी (बामगठबन्धन) ः १०८३३
दिलमान पाख्रिन (लोकतान्त्रिक गठबन्धन) ः ९८८४

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १
डां रामकुमार अधिकारी (बामगठबन्धन) ः ८१९१
रमेश धमला (लोकतान्त्रिक गठबन्धन) ः ७९९९

धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २
जगत सिंम्खडा (बामगठबन्धन) ः ९३३३
डम्बर तामाङ (लोकतान्त्रिक गठबन्धन) ः ८५३९

 

२०७४ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: