Sat. Jul 5th, 2025

धादिङ २ को प्रदेशसभा १ मा एमालेका डा.रामकुमार अधिकारी विजयी

२३ मंसिर,  धादिङ –

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका छन् ।

अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो ।

अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ । मतपरिणामको मुख्य निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी छ ।

२०७४ मंसिर २३ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: