Sat. Jul 5th, 2025

भोजपुर प्रदेश’ख’ मा शेरधन राई विजयी

 

२३ मंसिर, काठमाडौँ

भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३ सय ३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: