Sat. Jul 5th, 2025

उपेन्द्र यादव विजयी

२३ मंसिर, काठमाडौँ

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ मा पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका छन् ।

विजेता यादवले२१ हजार ६ सय २० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८४ मत पाएका छन् । फोरम अध्यक्ष यादवलाई मधेशी गठबन्धनको राजपाले र नेपाली कांग्रेसले समर्थन गरेको थियो ।

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: