Sat. Jul 5th, 2025

काठमाडौं क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल विजयी

२३ मंसिर,  काठमाडौं-

काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गरेको हो । नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए ।

२०७४ मंसिर २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: