

२३ मंसिर, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएसँगै गाउँघर शहरबजारमा उत्साह छाएको छ । धादिङको छ वटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवारले विजयी हाँसिल गरेपछि खुसीयाली मनाएका छन् ।
धादिङको २ वटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवारका समर्थकले शनिबार संयुक्त विजय उत्सव मनाएको छ ।
फोटोहरु हेर्नुहोस्
२०७४ मंसिर २३ गते प्रकाशित