Sat. Jul 5th, 2025

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित


२४ मंसिर,  काठमाडौं –

 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले २८ हजार ४४ मत प्राप्त गरे । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।

 

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: