Sat. Jul 5th, 2025

झापा ५ मा केपी शर्मा ओली विजयी

२४ मंसिर, काठमाडौँ

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।

उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: