Sat. Jul 5th, 2025

मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा दिप प्रज्वलन


२४ मंसिर,  धादिङ –

६९ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धादिङबेसीमा दिप प्रज्वलन गरिएको छ ।

मानव अकिारी दिवस मूल आयोजक समितिको आयोजनामा आइतबार साँझ धादिङबेसीको पुछारबजार चोकमा दिप प्रज्वलन गरिएको हो ।

मानवअधिकार दिवसका लागि सबै उठौ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विश्वभर मनाइएको छ ।

 

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: