
२५ मंसिर, धादिङ
धादिङमा समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रा स्थानमा छ ।
समानुपातिक अपडेट
प्रतिनिधि सभा क्षेत्र नम्बर २: 32699 गणना हुँदा
रुख : 7943
सुर्य : 9601
हसिया हथौड़ा : 5380
गाई : 5361
आखा : 686
तराजु : 96
हसिया तारा : 107
कुखुराको भाले : 142
प्रतिनिधि सभा क्षेत्र नम्बर 1: 46427 गणना हुँदा
सुर्य : 22044
रुख : 10693
हसिया हथौड़ा : 7460
गाई : 1026
आखा : 312
तराजु : 780
हसिया तारा : 219
गोरु गाडा पाङ्गग्रा : 120