Sat. Jul 5th, 2025

धादिङमा समानुपातिकमा एमाले पहिलो


२८ मंसिर,  धादिङ –

धादिङमा समानुपातिक तर्फ पनि नेकपा एमाले पहिलो भएको छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मत गणनामा बामगठबन्धनले विजयी हाँसिल गरेको थियो ।

एमालेले प्रतिनिधिसभातर्फ ५८ हजार ९ सय ५० र प्रदेशसभा तर्फ ५४ हजार ६ सय ७५ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ ४२ हजार २ सय ७० मत ल्याएका छन् भने प्रदेशसभामा ४० हजार ३३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रदेशसभामा मत ल्याएका छन् ।

 

 

२०७४ मंसिर २८ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: