यसरी समातिए धादिङको गजुरीबाट ३८ किलो गाँजा (भिडियो हेर्नुहोस)
Pabil News
मंसिर २८ गते, २०७४ - १६:४१
इलाका प्रहरी कार्यालय गजुरीले ३८ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । भिडियो हेर्नुहोस