Sat. Jul 5th, 2025

कालीकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु


७ पुस,  कालीकोट –

म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त बनेको छ ।

आफ्नो तलव कटाइएको भन्दै आनदोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो । ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

 

२०७४ पुस ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: