Sat. Jul 5th, 2025

धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न चिनिया कम्पनीलाई अनुमति

११ पुस, धादिङ-

धादिङको पानीखर्कमा खानी उत्खनन् गर्ने चिनियाँ कम्पनीलाई अनुमति दिएको छ ।

खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो ।

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता ९पीआईए०को प्रक्रिया अगाडि बढाएको छ ।

उक्त कम्पनीले लामो समयदेखि अपेक्षाअनुसारको खानी पाउन सकेको थिएन । सोही कारण लगानी सम्झौता रोकिँदै आएको थियो ।

२०७४ पुस ११ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: