१३ पुस, धादिङ –
लैङिगक तथा संरक्षण तालिम वेनिघाटमा सम्पन्न भएको छ ।
अक्सफामको साझेदारी फोकस नेपालद्धारा संचालन भईरहेको भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत लैङिगक तथा संरक्षण कार्यक्रम सम्पन्न भएको हो । वेनिघाट गाँउपालिका अन्तर्गत शिक्षक सहकारीका प्रतिनिधी आमा संजाल लगाएत विभिन्न क्षेत्रमा आवद्ध २ दिने प्रस्तावना लेखन तालिम सम्पन्न गरिएको हो ।
आयआर्जन संग सम्वन्धित विभिन्न संघ सस्थाको लागि पेश गरीने प्रस्ताव तयार गर्न सहयोग पु¥याउन तालिमको मुख्य उदेश्य रहेको परीयोजनाका संयोजक रामहरी पन्तले वताए ।
तालिमको सहजीकरण प्रकाश श्रेष्ठले गरेका थिए । तालिममा ४३ जनाको सहभागिता रहेको थियो ।
२०७४ पुस १३ गते प्रकाशित