Sat. Jul 5th, 2025

ज्वालामुखीमा तार जोड्न गएका एक युवकको करेन्ट लागेर मृत्यु

१६ पुस,  धादिङ –

धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा तार जोड्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

बझाङ जिल्ला विछदं गाउँपालिकाका २३ वर्षीय जयराम अगस्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा अर्को तारमा तार जुधेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०७४ पुस १६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: