२७ पुस, धादिङ–
लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन ।
गाँजारचरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन ।
यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो ।सुधार गृहमा भएका दुव्र्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन ।
सुधार गृहमा उपचाररत एक जना दुव्र्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन ।
कारोबार दैनीकबाट ।
२०७४ पुस २७ गते प्रकाशित