४ माघ, धादिङ
निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ ।
सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । प्रदेश नम्बर ३ को समानुपनतिकतर्फको परिणाम निम्न छन् ।
हेर्नुहोस् नामावली :
प्रदेश नं ३
नेकपा एमाले : प्राप्त सीट संख्या : १६
१ वेलीमैया घले
२ जुनेली मायाँ श्रेष्ठ
३ सरस्वती बाटी
४ शान्ति थिङ
५ देवकी श्रेष्ठ
६ इन्द्रमाया गुरुङ
७ सीता लामा
८ आशामाया तमाङ
९ उर्मिला कर्माचार्य
१० रचना खड्का
११ मुनु सिग्देल
१२ सरस्वती बस्नेत
१३ गोमा भुर्तेल
१४ मिना ज्ञवाली (नेपाल)
१५ पार्वती सिलवाल
१६ मैना आछामी
नेपाली काँग्रेस : प्राप्त सीट संख्या : १४
१ मिलनवावु श्रेष्ठ
२ राजेन्द्र गुरुङ
३ न्हुक्षेनारायण श्रेष्ठ
४ सन्तबहादुर प्रजा
५ राधा घले
६ जिवन डंगोल
७ बिजया श्रेष्ठ (केसी)
८ रजनी अमात्य
१० डा राजाराम कार्की क्षेत्री
११ वलराम पौडेल
१२ भिमसेन खत्री
१३ गीता वाग्ले
१४ विजुलाकुमारी वर्मा
१५ कल्पना नेपाली
नेकपा (माओवादी केन्द्र), समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल
प्राप्त सीट संख्य : ८
१ दिनेश महर्जन
२ आङदेण्डी लामा
३ ओमबहादुर ग्लान
४ हिमाली गोले
५ प्रतिमा श्रेष्ठ
६ सीता अधिकारी
७ भावना सुवेदी
८ कन्चन खनाल
विवेकशील साझा पार्टी : प्राप्त सीट संख्या : ३
१ विराजभक्त श्रेष्ठ
२ शोभा शाक्य
३ रमेश पौड्याल
नेपाल मजदुर किसान पार्टी : प्राप्त सीट संख्या : १
१ सृजना सायजू
राष्ट्रिय प्रजातन्त्र पार्टी : प्राप्त सीट संख्या : १
१ रिता माझी
राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) : प्राप्त सीट संख्या : १
१ रिना गुरुङ
२०७४ माघ ४ गते प्रकाशित