Fri. Jul 4th, 2025

अष्टलक्ष्मीले चुनाव हारिन्, डोरमणि मुख्यमन्त्री बन्ने पक्का

२६ माघ, काठमाडौं 

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।

दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका थिए । चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् भने शाक्यले २४ मत पाए ।

जीत सँगै पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: