Fri. Jul 4th, 2025

देशवासीका नाममा प्रधानमन्त्री देउवाको सम्बोधन (LIVE)

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

३ फागुन काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषदको अन्तिम बैठक सकिएलगत्तै उनले राष्ट्रको नाममा सम्बोधन सुरु गरेका हुन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ । सम्बोधन सकिएलगत्तै देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

एपीवान टेलिभिजनको लाईभलाई हामीले जोडेका छौं ।

https://www.youtube.com/watch?v=XAZhrF_Mtqc

 

२०७४ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: