Fri. Jul 4th, 2025

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ


३ फागुन, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

२०७४ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: