१७ फागुन, चितवन
होलीको अवसरमा नारायणगढ मुग्लिन सडकखण्डमा २४ घण्टा सन्चालनमा आउने भएको छ । यसअघि सडक विस्तारको काम भइरहेकाले प्रत्येदिन १० देखी ४० बजेसम्म बन्द हुदै आएको थियो ।
होलीका लागि काठमाडौं उपत्यकाबाट तराई क्षेत्रमा जाने यात्रुको संख्या बढ्ने भएकाले गाडी चलाउन सडक खुल्ला गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७४ फागुन १७ गते प्रकाशित