Sat. Jul 5th, 2025

प्रिमनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना

१८ फागुन,काठमाण्डौ
आज पहाडी जिल्लामा मेघ गजर्न सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । बिहीबारदेखी प्रिमनसुन सूर भएसँगै आज दिउँसोदेखी हावाहुरी चलेर बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना धेरै रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
उनका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ ।
२०७४ फागुन १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: