Sat. Jul 27th, 2024

त्रिशुली नदिमा एक महिलाको शव फेला

mahilako sab
९ चैत, धादिङ – त्रिशुली नदिमा बगिरहेको अवस्थामा सोमबार एक महिलाको शव फेला परेको छ ।

धादिङको वेनिघाट गाँउ विकास समितिको वडा नं ९ स्थित कदम खोला भन्ने ठाँउमा वेवारिसे अवस्थामा शव फेला परेको हो । नदिमा बगिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

अन्दाजी २८ वर्षकी महिलाको शव कहाँबाट आयो भन्ने पत्ता लागेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: