Sat. Jul 5th, 2025

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा न्यौपाने नियुक्त

२४ फागुन, हेटौंडा

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश सरकारको सिफासिरमा बरिष्ठ अधिवक्ता न्यौपानेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

संविधानको धारा एक सय ६० को उपधारा २ अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिव चतुरभुज ज्ञवालीले बताए ।

२०७४ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: