Mon. May 12th, 2025

चैतेदशैँमा टारीबेसीमा मेला लाग्ने

३ चैत,  धादिङ

चैतेदशैँको अवसर पारेर प्रथम टारीबेसी मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मौलिक कला संस्कृति र पर्यटन हाम्रो पहिचान संरक्षण, सम्वद्र्धन र विकास र हाम्रो अभियान भन्ने मुल नाराका साथ कुमारी देबि युवा क्लबले मेला गर्न लागेको हो ।

मेलामा लोकदोहोरी गायक पशुपति शर्मा , राजकुमार बानिया ,प्रिती आले आधुनिक गायिका मेलिना राई ,लोक पप गायक शशान कंडेल, विजय थापा ,हास्य कलाकारहरु हरी निरौला (कक्रोज), सागर लम्साल (बले) तथा मोडल डान्सर दिबस पाण्डे ,पुजा जोशी र रिया श्रेष्ठको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

२०७४ चैत ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: