Wed. May 14th, 2025

गर्लफ्रेन्ड लिएर आइन इन्दिरा जोशी

४ बैशाख, काठमाडौ

सिङगिङ रियालिटि शो नेपाल आइडलकी जज एवम् चर्चित पप गायिका इन्दिरा जोशीको नया गीत सार्बजनिक भएको छ । नेपाली नया बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन् । गर्लफ्रेन्ड मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएकोुुगर्लफ्रेन्डको म्युजिक भिडियोमा सुनोद श्रेष्ठ ,प्र िया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन ।

सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको टि भी सीरिजहरु र म्युजिक भिडियो हरुमा अभिनयको गरेका छन् एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो मेकिङ्ग लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएको छ ।

२०७५ बैशाख ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: