Sat. Jul 5th, 2025

तरुण दल धुनीबेसी नगर कमिटिको अध्यक्षमा हमाल


४ जेठ,  धादिङ  –

नेपाल तरुण दल धुनीबेसी नगर कमिटि गठन गरिएको छ ।

शुक्रबार धादिङको धुनीबेसी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सन्जित हमाल अध्यक्ष हुने गरी कमिटि गठन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा सुरेश गजुरेल, सचिवमा अमृत तामाङ, सहसचिवमा अरुण लामा र कोषाध्यक्षमा दिनेश तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अशोक चन्द ठकुरी, राजु लामा, दिपु ठकुरी र अविनाश तामाङ चयन भएका छन् ।

२०७५ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: