
१६ जेठ, धादिङ –
संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकोटीलाई पितृशोक परेको छ ।
बुर्लाकोटीका पिता प्रेमनाथ बुर्लाकाटीको मंगलबार राती निधन भएको छ । केही सयदेखी क्यान्सर रोगवाट पिडित वुर्लाकोटीको ८७ बर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
उनका ४ छोरागुरूप्रसाद बुर्लाकोटी, मोहन बुर्लाकोटी ,सुर्य बुर्लाकोटी, सुनिल बुर्लाकोटी र १ छोरी नानीमाया बुर्लाकोटी छन् ।
२०७५ जेठ १६ गते प्रकाशित