Fri. Jul 4th, 2025

कक्षा ११ र १२ को पाठ्यक्रम नफेरिने

६ असार,  काठमाडौँ –

यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।
निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो ।

निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

२०७५ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: