Wed. May 14th, 2025

मेलिना राईको स्वर र एलिशा राईको अभिनयमा “मायाको भिटामिन“


१८ असार, धादिङ –

नेपाली सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउने क्रममा गायिका मेलिना राईले नयाँ गीत “मायाको भिटामिन“ लिएर आएकी छन् ।

दिनेश सुबेदीको उत्कृष्ट शब्द रहेको यस गीतमा बाबुल गिरी संगीत एबम संगीत संयोजन रहेको छ गरेका छन् । भने गीतमा गायिका मेलिना राईलाइ आर।के गोम्बाले साथ दिएका छन् ।

गायक गोम्बाको यस अघि ५र६ वटा गीतहरु रेकर्ड भैसकेपनि म्युजिक भिडियो भने पहिलो हो । “मायाको भिटामिन“को म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल एबम नायिका एलिसा राइ र चक्र बामको अभिनय रहेको छ सुप्रिम पराजुलीको सम्पादन भिडियोमा उत्तम हुमागाईको छायांकन र गौरब गिरिको निर्देशन रहेकोे छ ।

भिडियो

About The Author

अन्य समाचारहरु: