Sat. Jul 5th, 2025

निलकण्ठ नगरपालिकामा ज्येष्ठ नागरिक संघ गठन

१९ असार, धादिङ –

निलकण्ठ नगरपालिका स्तरीय ज्येष्ठ नागरिक संघ गठन गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको प्रत्येक नगरपालिका तथा गाउँपालिकाहरुमा संघ गठन गर्ने उदेश्यका साथ निलकण्ठ नगरपालिकामा पनि ज्येष्ठ नागरिक संघ गठन गरिएको हो ।

जसमा अध्यक्षमा अरजनाथ सापकोटा , उपाध्यक्षमा तिलकुमारी श्रेष्ठ , सचिव कृष्ण वहादुर अधिकारी , कोषाध्यक्षमा शारदा शंकर राज भण्डारी सहित १० जनाको कार्यसमिती गठन गरेको छ ।

२०७५ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: