Sat. Jul 5th, 2025

‘जापानीज साडी’मा धादिङका सरिता र सुमित्राको धमाकेदार नृत्य (भिडियो हेर्नुहोस्)

२० असार, धादिङ –

बजारमा भर्खर आएको तीज गीतमा धादिङका सरिता नेपाली र सुमित्रा थापाले धमाकेदार प्रस्तुती दिएका छन् ।

हरितालिका तीजको अवसरमा गायीका भगवती उप्रेतीले बजारमा ल्याएको तीजको गीत ‘जापानीज साडी..’मा नृत्य गरेका हुन् । सरिता र सुमित्राका अलवा भिडियोमा निक शर्माले पनि नृत्य गरेका छन् ।

आशिष म्युजिक प्रालिको प्रस्तुती रहेको तीज गीतमा गायीका भगवती उप्रेती र गायक खुमन अधिकारीले आवाज दिएका छन् ।
गीतको म्युजिक भिडियो धादिङबेसीबेसी आसपासका क्षेत्रमा छायाङकन गरिएको छ ।
भिडियो

२०७५ असार २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: