Sat. Jul 27th, 2024

धादिङमा बन्दको प्रभाव सामान्य

banda

२४ चैत,  धादिङ – एमाओवादी सहितका ३० दलले आह्वान गरेको तीन दिने आम हडतालको प्रभाव धादिङ पनि परेको छ । धादिङमा एमाओवादीका कार्यकर्ताहरुले बिहानै बजार बन्द गराउन हिडेका थिए ।

बन्दका कारण धादिङबाट सञ्चालन हुने कुनै पनि यातयातका साधनहरु चल्न सकेको छैन भने कलकारखाना, विद्यालय, वित्तिय संस्थाहरु पनि बन्द रहेका छन् ।

बन्दका कारण देशैभरी विभिन्न घटनाहरु घटिरहेको भएपनि धादिङमा शान्तिपूर्ण रुपमा बन्द गराइएको छ ।

बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै हुने बताइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: