Sat. Jul 5th, 2025

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

२ साउन, काठमाडौं

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

गाैचनले नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्।

‘एक दिवसीय मान्यता दिलाए सन्यास लिन पाउनु मोरोलागी सुखद अवसर हो’, उनले भने ‘अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ।’

२०७५ साउन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: