Wed. May 14th, 2025

दिबश पाण्डे र सुष्मा रुपाखेतिको “ यसपाली तीजमा “सार्बजनिक

२५ साउन, धादिङ –

हिजो आज तीजको माहोल चल्दै छ धमाधम तीजका गीतहरु बजारमा आइरहेका छन्, कतिपय दर्सक स्रोताले कमेन्ट गर्नुहुन्छ गीतमा मौलिकता भयन भनेर यस्तै परिभेषमा दिबश पाण्डे र सुष्मा रुपाखेति को मौलिक तीज गीत “ यसपाली तीजमा “सार्बजनिक भयको छ ।

राजकुमार बानियाँ को लय तथा शब्द सृजनामा तयार पारिएको निकै उत्कृस्ट गीतको भिडियो लाइ निर्देशन बिक्रम चौहान , छायांकन प्रकश खड्का र सम्पादन राजेश कुमार को रहेको छ ।

यो गीतको दृश्य निर्माण बि स्टार फिलिम्स र बजार ब्यबस्थापन जलेश्वरि म्युजिक ले गरेको हो । दिबश पाण्डे र सुष्मा रुपाखेति को प्रस्तुति रहेको उत्कृस्ट गीतमा दिबश पाण्डे र पुजन घिमिरेको न्यृत्य साथमा चर्चित गायक राजकुमार बानियाँ संग गायिका सुष्मा रुपाखेति को अभिनय रहेको छ ।

२०७५ साउन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: