Sat. Jul 27th, 2024

फादर ग्याफ्नेको हत्या आरोपी पक्राउ

Gopal_Khadka_20150421120343

८ बैशाख, काठमाडौं –  सेन्ट जेभियर्स स्कूलका फादर  ग्याफ्नेको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।
हत्या भएको १८ वर्षपछि प्रहरीले काकडभिट्टाबाट पक्राउ गरी  मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सेन्ट जेभियर्स स्कूलका सञ्चालक फादर ग्याफ्नेको २०५४ मंसिर २८ गते हत्या भएको थियो । हत्या गरेको अवस्थामा बिहानै उहाँको शव ललितपुरको झम्सिखेलमा फेला परेको थियो ।

फोटो : कान्तिपुर

About The Author

Loading...

अन्य समाचारहरु: