Thu. Jun 13th, 2024

भर्ना अभियान सफल बनाउन ¥यालीको आयोजना

images
धादिङ – विद्यालय भर्ना अभियान सफल बनाउन धादिङको सत्यदेवी गाँउ विकास समितिका विभिन्न स्थानहरुमा ¥याली निकालिएको छ ।

विद्यालय पढ्न जाने उमेर पुगेरपनि विभिन्न कारणले पढ्न नपाएका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन उत्प्रेरित गराउने उद्देश्यले निकालिएको होे । ¥याली गाविसका विभिन्न स्थानहरुमा परिक्रमा गराईएको थियो ।

प्रयास नेपाल धादिङ र सिविस काठमाण्डौंको साझेदारीमा संचालित आफ्नो घर आफ्नो परिवार परियोजना अन्तर्गत विभिन्न विद्यालय, बालक्लब तथा विद्यार्थीहरुको आयोजनामा ¥याली निकालिएको मान बहादुर तामाङले जानकारी दिनुभयो सरकारले पनि हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा सहित देशभर भर्ना अभियान चलाइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: