Sat. Jul 27th, 2024

महाभूकम्पमा परी धादिङमा मृत्यु हुनेको संख्या ६ सय ८० पुग्यो

???????????????????????????????
२१ बैशाख, धादिङ – महाभूकम्पमा परी धादिङ जिल्लामा मृत्यु हुनेको संख्या ६ सय ८० पुगेको छ ।

बैशाख १२ गते ११ ५६ बजे गएको भूकम्पमा परी जिल्लाभरमा ६ सय ६२ जना घाइते भएको धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । धादिङ जिल्लाभर ८ हजार ९ सय ३२ घरधुरी रहेकोमा ८० प्रतिशत घरहरुमा क्षति भएको छ भने ग्रामीण भेगमा रहेका घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।

त्यसैगरी जिल्लामा रहेका प्राय सबैजसो सरकारी भवनहरु भत्किएका छन् । जिल्ला वन कार्यलय, जिल्ला हुलाक कार्यलय, कोष तथा लेखा नियन्त्रण कार्यलय, जिल्ला विकास समिति लगायतका सरकारी कार्यलयहरुमा पनि क्षति पु¥याएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: