Sat. Jul 27th, 2024

त्रिपुरेश्वरका भूकम्प पिडितलाई राहत वितरण

IMG_1019
धादिङ – भूकम्प पिडित धादिङको त्रिपुरेश्वरका स्थानीयलाई आइतबार राहत वितरण गरिएको छ ।

बैशाख १२ गते गएको महाभूकम्पपछि कष्टकर जीवन बिताउदै आएकाहरुलाई विभिन्न संस्थाहरु मिलेर ५ लाखको खाद्यन्न सामग्रीहरु वितरण गरिएको हो ।

भूकम्पले देशभरी नै क्रास फैलिरहेको बेलामा अखिल म्यानमार देशीय गोरखा हिन्दु धार्मिक संघ, स्वावलम्बी परिवार समाज सिफलचौर काठमाडौँ, नोपल म्यानपावर मैत्री परिषद् काठामाडौँ र एल सी सी म्यानमारको संयुक्त पहलमा राहत वितरण गरिएको हो । स्थानीय स्तरमा नै गएर त्रिपाल सहित चामल, नुन, चिउरा, बिस्कुट लगायतका खाद्यन्नहरु प्रदान गरिएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: