Sat. Jul 27th, 2024

व्यवसायीले दिए पत्रकारलाई त्रिपाल

२८ बैशाख, धादिङ  – महाभकम्पबाट पीडित बनेका धादिङका पत्रकारहरुलाई त्रिपाल वितरण गरिएको छ ।

आफ्नै घर भत्किदा समेत सर्वसाधारण जनताले त्रिपाल नपाएको समाचार लेखिरहेका पत्रकारहरुलाई धादिङका पुस्तक व्यवसायी नारायणकुमार श्रेष्ठको पहलमा त्रिपाल वितरण गरिएको हो । पत्रकारहरुलाई वितरण गरिएको त्रिपाल भारतका प्लाइउड व्यापारी आलोक अग्रवाल र धनगडीका व्यापारी सञ्जयकुमार चौधरीले उपलब्ध गराउनुभएको हो ।

जिल्लाका त्रियाशिल पत्रकारहरु मध्ये भुकम्पबाट बढि प्रभावित बनेका ३० जना पत्रकारहरुलाई एक एक थान त्रिपाल उपलब्ध गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: