Wed. May 14th, 2025

धादिङकी गायिका भावना दुवाडीको सरर मलेवा (भिडियोसहित)

७ साउन, धादिङ –


नवोदित गायिका भावना दुवाडीको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो सार्वजनिक भएको छ ।

विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको उक्त गीत तीज गीत सुनेर मनोरञ्जन लिने दर्शक स्रोताका लागि आफैंमा गतिलो खुराक बनेको छ ।

गीतको भिडियोमा भावना र प्रकाश सपुतले अभिनय गरेका छन् भने निर्देशन स्मृति तिमल्सेना ‘गुरुआमा’को रहेको छ ।

२०७६ साउन ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: