Sat. Jun 22nd, 2024

धादिङ केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प

धादिङ- धादिङ केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान फेरि भुकम्प गएकाे छ । बिहान ७:२७ बजे ५.५ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्प गए पछि स्थानियहरु त्रशीत बनेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: