Sat. Jul 27th, 2024

दिउसै अन्धकार बनेपछि…. (फोटो सहित)

धादिङ – शनिबार अपरान्ह् धादिङबेसी बजार एकाएक अन्धकार बन्यो । आकाश गर्जियो । केहीबेर आँधीबेरी चल्यो । हल्का वर्षा भयो । भुकम्पले त्रसित बनेका बजारबासी झनै त्रसित भए । मानिसहरुको दौडादौड भयो । केही मानिसहर भुकम्पको त्रासले घरभित्र नपसेर सडकमा रुज्दै हिँडेका थिए । केही सवारी गन्तव्यमा नै नपुगी रोकिए । केही सवारीहरु बत्ति बालेर गन्तव्यतिर लागे । केही बेरमा सदरमुकाम धादिङबेसीको जननिजवन फेरी सामान्य बन्यो ।
४ः५० देखि ५ः१५ सम्म कैद गरिएका दृष्यहरु । तस्विर : शंकर श्रेष्ठ
IMG_2162

IMG_2154

 

IMG_2172

IMG_2182 IMG_2189  IMG_2192 IMG_2193

IMG_2188

 

 

About The Author

Loading...

अन्य समाचारहरु: