Sat. Jan 18th, 2020

नेकपाको केन्द्रीय समिति बैठक स¥यो


२० पुस, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो ।

राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो ।

आइतबारको सचिवालय बैठकमा सभामुखको सम्बन्धमा पनि छलफल हुन सकेन ।


२०७६ पुस २० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: