Tue. Feb 18th, 2020

एकआपसमा बुद्ध र यति एयरलाइन्स जहाज ठोकियो

६ माघ , काठमाडौ

सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज आपसमा ठोक्किएका छन्।

जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन् । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।

दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

२०७६ माछ ६ गते प्रकाशित

Loading...