
६ माघ , काठमाडौ
सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज आपसमा ठोक्किएका छन्।
जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन् । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।
दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
२०७६ माछ ६ गते प्रकाशित