Thu. Mar 28th, 2024

भोलि शुक्रबार देशैभर सार्वजनिक बिदा

८ फागुन , काठमाडौ –

फागुन ९ गते शुक्रबार देशैभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

२०७६ फागुन ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: