Tue. Apr 20th, 2021

गायिका मेलिना राईको ‘आँखैमा गाजल’ गीत बजारमा सार्वजनिक

८ पुस , धादिङ –

गायिका मेलिना राईको र गायक केदार बरुवाल क्षेत्रीको स्वरमा ‘आँखैमा गाजल’ बोलको गीत सार्वजनिक भएको छ । केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीतमा रहेको ‘आँखैमा गाजल’ गीतमा नाजिर हुसेन र सम्पदा बाँनियाले मोडेलिंग गरेका छन् ।

अर्जुन तिवारीको छायांकनमा रहेको यो गीतमा राजिव समरको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीको सम्पादनमा गीत ‘आँखैमा गाजल’सार्वजनिक भएको हो ।

२०७७ पुस ८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: