Mon. Jan 25th, 2021

माघ १ गते सार्वजनिक बिदा

२७ पुस, धादिङ –

सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ ।

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् ।

जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ,ओलीले भने ।

२०७७ पुस २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: